मंगलबार, भाद्र २३ गते २०८३
images

घट्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
आषाढ २१, २०८३ आइतबार
  • 136
    SHARES
  • घट्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य सामान्य घटेको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ६०५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

     

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य,