शनिबार, भाद्र २७ गते २०८३
images

गणेश नेपाली प्रकरणपछि सडकबाट हराएका नगर प्रहरी फेरि फर्किए सडकमा (तस्विरहरू)

एक्सप्रेस पाना
आषाढ ३१, २०८३ बुधबार
  • 92
    SHARES
  • गणेश नेपाली प्रकरणपछि सडकबाट हराएका नगर प्रहरी फेरि फर्किए सडकमा (तस्विरहरू)

    काठमाडौं । गणेश नेपाली मृत्यु प्रकरणपछि सुरक्षा जोखिमको कारण देखाउँदै सडकबाट हटेका काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरू पुनः आफ्नो कार्यक्षेत्रमा फर्किएका छन्। नगर प्रहरीको अनुपस्थितिले महानगरका न्यूरोड लगायतका अन्य क्षेत्रमा अव्यवस्थित पार्किङ र फुटपाथ अतिक्रमण फेरि बढेपछि उनीहरूलाई पूर्ण रूपमा फिल्डमा परिचालन गरिएको हो । 

    images

    photo-11-of-12_de877741.jpg

    photo-7-of-12_55496300.jpg

    images

    photo-3-of-12_c85402e1.jpg

     

  • सम्बन्धित विषय:

  • # गणेश नेपाली
  • # नगर प्रहरी