मंगलबार, भाद्र २३ गते २०८३
images

१४ अंकले बढ्यो नेप्से, कारोबार रकम ४ अर्ब १७ करोडमा झर्‍यो

एक्सप्रेस पाना
आषाढ ३१, २०८३ बुधबार
  • 167
    SHARES
  • १४ अंकले बढ्यो नेप्से, कारोबार रकम ४ अर्ब १७ करोडमा झर्‍यो

    काठमाडौं । साताको तेसो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । 

    images

    बजार १४ अंकले बढेर २५९०.२९ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । 

    बजार बढे पनि कारोबार रकम भने घटेको छ । मंगलबार ८ अर्ब ४१ करोडको कारोबार भएको बजारमा बुधबार ४ अर्ब १७ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज १९५ कम्पनकिो सेयर मुल्य बढेको छ भने ६० कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १९ कम्पनकिो सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

     

  • सम्बन्धित विषय:

  • # नेप्से