मंगलबार, भाद्र २३ गते २०८३
images

तोलामा ३१ सय रुपैयाँले घट्यो सुनको मूल्य

एक्सप्रेस पाना
श्रावण १, २०८३ शुक्रबार
  • 134
    SHARES
  • तोलामा ३१ सय रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य घटेको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३१ सय रुपैयाँले घटेर २ लाख ८२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार सुनको मुल्य प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य