मंगलबार, भाद्र २३ गते २०८३
images

शुक्रबार ७९.७४ अंकले बढ्यो नेप्से

एक्सप्रेस पाना
श्रावण १, २०८३ शुक्रबार
  • 219
    SHARES
  • शुक्रबार ७९.७४ अंकले बढ्यो नेप्से

    काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार उच्च अंकले बढेको छ । 

    images

    आज बजार ७९.७४ अंकले बढेर २६७७.५४ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । 

    बजार बढे पनि शुक्रबार कारोबार रकम भने स्थिर रहेको छ । बिहिबार ४ अर्ब ५६ करोडको कारोबार भएको बजारमा शुक्रबार पनि ४ अर्ब ५७ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज २५९ कम्पनकिो सेयर मुल्य बढेको छ भने १३ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी २ कम्पनकिो सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

     

  • सम्बन्धित विषय:

  • # नेप्से