मंगलबार, भाद्र २३ गते २०८३
images

१४.१७ अंकले बढ्यो सेयर बजार, २७२६ को विन्दुमा नेप्से

एक्सप्रेस पाना
श्रावण ७, २०८३ बिहीबार
  • 425
    SHARES
  • १४.१७ अंकले बढ्यो सेयर बजार, २७२६ को विन्दुमा नेप्से

    काठमाडौं । साताको चौथो कारोबार दिन बिहिबार सेयर बजार दोहारो अंकले बढेको छ ।  

    images

    आज बजार १४.१७ अंकले बढेर २७२६.७२ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । 

    बजार बढे पनि बिहिबार कारोबार रकम भने सामान्य घटेको छ । बुधबार ५ अर्ब १८ करोडको कारोबार भएको बजारमा आज ४ अर्ब ६९ करोडको कारोबार भएको छ ।  

    images

    त्यसैगरी आज १५३ कम्पनीको सेयर मुल्य बढेको छ भने १११ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १२ कम्पनीको सेयर मुल्यमा भने कुनै परिर्वतन आएको छैन् । 

     

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से