मंगलबार, भाद्र २३ गते २०८३
images

तोला ५ हजार ८ सय रुपैयाँले घट्यो सुनको मूल्य

एक्सप्रेस पाना
श्रावण ८, २०८३ शुक्रबार
  • 174
    SHARES
  • तोला ५ हजार ८ सय रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य घटेको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ८ सय रुपैयाँले घटेर २ लाख ८५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार सुन प्रतितोला २ लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी ४ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • # सुनचाँदी