शनिबार, भाद्र २७ गते २०८३
images

छाडा चौपायाका कारण रारा किनारका दुर्लभ जंगली फूल नष्ट हुँदै (तस्बिरसहित)

एक्सप्रेस पाना
श्रावण १२, २०८३ मंगलबार
  • 75
    SHARES
  • छाडा चौपायाका कारण रारा किनारका दुर्लभ जंगली फूल नष्ट हुँदै (तस्बिरसहित)

    काठमाडौं । नेपालको पर्यटकीय क्षेत्र मानिएको मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिका वडा नम्बर ९ मा रहेको रारा ताल किनारमा फुलेका दुर्लभ जंगली फूलहरु छाडा पशुचौपायाका कारण नष्ट भएका छन् ।

    images

    उक्त क्षेत्रमा ५०० भन्दा बढी प्रजातिका जंगली फुलहरू फूल्ने गरेका छन् । रारा राष्ट्रिय निकुञ्ज र ताल संरक्षण गर्ने निकाय र प्रशासनको लापरबाहीका कारण यहाँको प्राकृतिक सुन्दरता गुम्ने खतरा बढेको देखिन्छ ।

  • सम्बन्धित विषय:

  • # छाडा चौपाया