आइतबार, भाद्र २८ गते २०८३
images

माईतीघरमा लघुवित्त पिडितहरुको सामुहिक आमरण अनसन (तस्विरहरु)

एक्सप्रेस पाना
श्रावण १२, २०८३ मंगलबार
  • 82
    SHARES
  • माईतीघरमा लघुवित्त पिडितहरुको सामुहिक आमरण अनसन (तस्विरहरु)

    काठमाडौं । लघुवित्त पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै माईतीघरमा सामुहिक आमरण अनसन सुरु गरेका छन् । सामाजिक न्यायको आन्दोलन भन्दै उनिहरुले अनसन सुरु गरेका हुन् । पिडितहरु सबैलाई समान रूपमा बचत फिर्ता गराउनुपर्ने उनिहरुकोे माग छ ।

    images

    photo-3-2_5b6a8772.jpg

    photo-20_a550281d.jpg

    images

    photo-8-2_721c853b.jpg

    photo-5-2_e06203ec.jpg

  • सम्बन्धित विषय:

  • # लघुवित्त पिडित
  • # माईतीघर