शनिबार, भाद्र २७ गते २०८३
images

सुनसरी घटनाको निष्पक्ष छानबिनको माग विरोध प्रदर्शन (तस्बिरसहित)

एक्सप्रेस पाना
श्रावण १२, २०८३ मंगलबार
  • 101
    SHARES
  • सुनसरी घटनाको निष्पक्ष छानबिनको माग विरोध प्रदर्शन (तस्बिरसहित)

    काठमाडौं । सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै हिन्दुवादीहरूले विरोध प्रदर्शन गरेका छन् । मंगलबार माइतीघरमा हिन्दुवादीहरूले घटनाको निष्पक्ष छानबिनको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

    images

    उनीहरूले रोहिंग्या मुस्लिमलाई नेपालमा प्रवेश गराउनेलाई कारबाही गर र हिन्दुहरूको हरेक पर्वमा आक्रमण र हिन्दु नरसंहार किन र हिन्दुका हत्यारा जिहादी मुस्लिम मुर्दावाद लगायतका पम्प्लेट देखाउँदै विरोध प्रदर्शन गरेका हुन् ।

    whatsapp-image-2026-07-28-at-14223-pm_64401b34.jpg

    images

    whatsapp-image-2026-07-28-at-14244-pm-2_3e8fec6c.jpg

    whatsapp-image-2026-07-28-at-14308-pm_d5972fe0.jpg

    whatsapp-image-2026-07-28-at-14222-pm_565b3328.jpg

     

  • सम्बन्धित विषय:

  • # सुनसरी घटना