आइतबार, भाद्र २८ गते २०८३
images

आज गुरु पूर्णिमा;गुरुजनप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै

एक्सप्रेस पाना
श्रावण १३, २०८३ बुधबार
  • 115
    SHARES
  • आज गुरु पूर्णिमा;गुरुजनप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै

    काठमाडौं । आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । गुरु पूर्णिमा श्रद्धा, सम्मान र भक्तिभावका साथ मनाइँदै छ । यस दिन ज्ञान, शिक्षा, संस्कार र जीवन मार्गदर्शन प्रदान गर्ने गुरुजनप्रति कृतज्ञता व्यक्त गर्ने परम्परा रहेको छ । 

    images

    वैदिक सनातन परम्पराअनुसार गुरु पूर्णिमाका अवसरमा गायत्री मन्त्र, दीक्षा तथा वेद–शास्त्रको ज्ञान प्रदान गर्ने गुरुहरूको पूजा, सम्मान र आशीर्वाद ग्रहण गर्ने गरिन्छ । 

    यस दिन आफ्ना शिक्षक, आध्यात्मिक गुरु तथा जीवनमा प्रेरणा दिने व्यक्तिहरूप्रति सम्मान प्रकट गर्ने विशेष महत्व रहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # गुरु पूर्णिमा