मंगलबार, भाद्र २३ गते २०८३
images

घट्यो सुनको मूल्य,कतिमा हुदैछ कारोबार ?

एक्सप्रेस पाना
श्रावण १३, २०८३ बुधबार
  • 142
    SHARES
  • घट्यो सुनको मूल्य,कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य घटेको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेर २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी ४ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

     

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य