आइतबार, भाद्र २८ गते २०८३
images

संस्कृतिको जीवन्त चित्र:पर्यटन बोर्डमा आदिवासी जनजातिको मौलिक झल्को (तस्विरहरू)

एक्सप्रेस पाना
श्रावण २४, २०८३ आइतबार
  • 67
    SHARES
  • संस्कृतिको जीवन्त चित्र:पर्यटन बोर्डमा आदिवासी जनजातिको मौलिक झल्को (तस्विरहरू)

    काठमाडौं । नेपालका आदिवासी जनजाति समुदायको मौलिक संस्कृति, परम्परा, धार्मिक आस्था, जीवनशैली र परम्परागत ज्ञान हाम्रो अमूल्य सम्पदा हुन् ।

    images

    पर्यटन बोर्डमा रहेका यी दृश्यहरूले पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको हाम्रो मौलिक संस्कृति र सांस्कृतिक विविधतालाई झल्काउँछन् । यस्ता सम्पदाको संरक्षण, प्रवद्र्धन र नयाँ पुस्तामाझ हस्तान्तरण गर्नु हामी सबैको साझा जिम्मेवारी हो ।