आइतबार, भाद्र २८ गते २०८३
images

भत्काइएको पर्खालले सर्वसाधारणलाई सास्ती (तस्बिरसहित)

एक्सप्रेस पाना
श्रावण २५, २०८३ सोमबार
  • 94
    SHARES
  • भत्काइएको पर्खालले सर्वसाधारणलाई सास्ती (तस्बिरसहित)

    काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ स्थित नेपाली सेनाको ब्यारेकको पर्खालमा डोजर चलाएपछि सर्वसाधारणलाई आवतजावतमा सास्ती भएको छ । बर्खाको समयमा बाटो चिप्लो हुने तथा ठाउँ–ठाउँमा पानी जम्ने गर्दा आवतजावतमा समस्या भएको हो । सांसद राजु पाण्डेसहितको टोलीले डोजर चलाएको थियो ।

    images

     

  • सम्बन्धित विषय:

  • # भत्काइएको पर्खाल