शनिबार, भाद्र २७ गते २०८३
images

भृकुटीमण्डपमा नाइमा एक्स्पोको रौनक, ५५ ब्रान्डका सवारीसाधन प्रदर्शनमा (फोटोफिचर)

एक्सप्रेस पाना
श्रावण २६, २०८३ मंगलबार
  • 89
    SHARES
  • भृकुटीमण्डपमा नाइमा एक्स्पोको रौनक, ५५ ब्रान्डका सवारीसाधन प्रदर्शनमा (फोटोफिचर)

    काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ औपचारिक रूपमा शुरु भएको छ ।

    images

    photo-11_87f1d9f6.jpeg

    photo-18_0d1cb909.jpeg

    images

    photo-3_49aeef41.jpeg

    एक्स्पो आजदेखि साउन ३१ गतेसम्म सञ्चालन हुने छ । ५५ ब्रान्डको सहभागिता रहने एक्स्पोमा विभिन्न कम्पनी तथा ब्रान्डका नयाँ सवारीसाधनहरू प्रदर्शनमा राखिएका छन् । एक्स्पोमा ४४ ओटा नयाँ गाडी लन्च हुने आयोजकले बताएको छ ।

    photo-26_e37f3b43.jpeg

    photo-32_2d5920bd.jpeg

  • सम्बन्धित विषय:

  • # नाइमा एक्स्पो