आइतबार, भाद्र २८ गते २०८३
images

काठमाडौंमा गर्मी बढेपछि छाताको सहारा लिँदै पैदल यात्री (तस्बिरसहित)

एक्सप्रेस पाना
श्रावण २७, २०८३ बुधबार
  • 86
    SHARES
  • काठमाडौंमा गर्मी बढेपछि छाताको सहारा लिँदै पैदल यात्री (तस्बिरसहित)

    काठमाडौं । काठमाडौं उपत्यकामा गर्मी बढेसँगै सडकमा हिँड्ने पैदलयात्रीहरू छाताको सहारा लिन थालेका छन् । बुधबार बिहानैदेखि चर्को घाम लागेपछि व्यस्त सडक तथा बजार क्षेत्रमा छाता ओढेर हिँड्ने पैदलयात्रीको संख्या सामान्य दिनको तुलनामा बढेको देखिन्छ । पछिल्ला केहीदिन देखि दिनहुँजसो वर्षा भइरहेको उपत्यकामा एक्कासी गर्मी बढेपछि अहिलेको तापक्रम करिब ३० डिग्री सेल्सियस पुगेको छ ।

    images

  • सम्बन्धित विषय:

  • # काठमाडौंमा गर्मी