शनिबार, भाद्र २७ गते २०८३
images

नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेला (तस्विरहरू)

एक्सप्रेस पाना
श्रावण २९, २०८३ शुक्रबार
  • 125
    SHARES
  • नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेला (तस्विरहरू)

    काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको राष्ट्रिय भेला आजदेखि सुरू भएको छ । सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा तय गरिएको भेला ३ दिनसम्म चल्नेछ ।

    images

    photo-2_ae1049a8.jpg

    photo-8_d639874b.jpg

    images

    भेला आयोजक समितिका संयोजक डा. शशांक कोइराला छन् । इतर पक्षका शीर्ष नेता देउवा हिजो हङकङबाट फर्किसकेका छन् । उनले नै भेला उद्घाटन गरेका छन् । संस्थापन इतर समूहले देउवालाई चुनदेवीमा पार्टी सभापतिकै हैसियतमा कार्यकक्ष बनाएर राखेको छ 

    photo-2_508e80a9.jpeg

  • सम्बन्धित विषय:

  • # कांग्रेस इतर पक्ष