मंगलबार, भाद्र २३ गते २०८३
images

नेप्सेमा झिनो गिरावट, ५ अर्ब ५२ करोडको कारोबार

एक्सप्रेस पाना
भाद्र १, २०८३ सोमबार
  • 107
    SHARES
  • नेप्सेमा झिनो गिरावट, ५ अर्ब ५२ करोडको कारोबार

    काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार झिनो अंकले घटेको छ । 

    images

    आज बजार २.२५ अंकले घटेर २६४१.५८ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

    बजार घटे पनि सोमबार कारोबार रकम भने बढेको छ । शुक्रबार ४ अर्ब २१ करोडको कारोबार भएको बजारमा आज ५ अर्ब ५२ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज त्यसैगरी आज ७२ कम्पनीको सेयर मुल्य बढेको छ भने २०१ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ५ कम्पनीको सेयर मुल्यमा भने कुनै परिर्वतन आएको छैन् । 

     

     

  • सम्बन्धित विषय:

  • # नेप्से