मंगलबार, भाद्र २३ गते २०८३
images

मंगलबार १९.३४ अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
भाद्र २, २०८३ मंगलबार
  • 98
    SHARES
  • मंगलबार १९.३४ अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको दोसो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । 

    images

    आज बजार १९.३४ अंकले घटेर २६२२.४८ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

    बजार घटेसंगै मंगलबार कारोबार रकम पनि घटेको छ । सोमबार ५ अर्ब ५२ करोडको कारोबार भएको बजारमा आज ५ अर्ब ७ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज त्यसैगरी आज ५७ कम्पनीको सेयर मुल्य बढेको छ भने २१७ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ५ कम्पनीको सेयर मुल्यमा भने कुनै परिर्वतन आएको छैन् । 

     

  • सम्बन्धित विषय:

  • # नेप्से