मंगलबार, भाद्र २३ गते २०८३
images

साताको अन्तिम कारोबार दिन सेयर बजार १०.६७ अंकले घट्यो

एक्सप्रेस पाना
भाद्र ५, २०८३ शुक्रबार
  • 114
    SHARES
  • साताको अन्तिम कारोबार दिन सेयर बजार १०.६७ अंकले घट्यो

    काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार घटेको छ । 

    images

    आज बजार १०.६७ अंकले घटेर २६१८.७२ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

    बजार घटेसंगै आज कारोबार रकम पनि सामान्य घटेको छ । बिहिबार ४ अर्ब ४० करोडको कारोबार भएको बजारमा आज ४ अर्ब १६ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज त्यसैगरी आज ७० कम्पनीको सेयर मुल्य बढेको छ भने १९८ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १० कम्पनीको सेयर मुल्यमा भने कुनै परिर्वतन आएको छैन् । 

     

  • सम्बन्धित विषय:

  • # नेप्से