मंगलबार, भाद्र २३ गते २०८३
images

तोलामा २८ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
भाद्र ७, २०८३ आइतबार
  • 106
    SHARES
  • तोलामा २८ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य बढेको छ । 

    images

    आज सुन तोलामा २८ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ९ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य