आइतबार, भाद्र २८ गते २०८३
images

अव्यवस्थित बन्चरेडाँडा (फोटोफिचर)

एक्सप्रेस पाना
भाद्र ७, २०८३ आइतबार
  • 73
    SHARES
  • अव्यवस्थित बन्चरेडाँडा (फोटोफिचर)

    काठमाडौं । काठमाडौँ उपत्यकाको फोहोर विसर्जन गरिँदै आएको धादिङको धुनीवेशी नगरपालिकाको बन्चरे डाँडा लामो समयदेखि व्यवस्थित हुन सकेको छैन् । खासगरी लिचेड व्यवस्थापन नहुँदा स्थानीयले लामो समयदेखि समस्या भोग्दै आएका छन् । साथै अन्य पूर्वाधार व्यवस्थापनमा पनि गम्भीर समस्या देखिदै आएको छ ।

    images

    33.jpg

    2.jpg

    images

    22.jpg

    11.jpg

    3.jpg

    1.jpg

  • सम्बन्धित विषय:

  • # बन्चरेडाँडा