मंगलबार, भाद्र २३ गते २०८३
images

घट्यो सुनको मुल्य , कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
भाद्र १०, २०८३ बुधबार
  • 84
    SHARES
  • घट्यो सुनको मुल्य , कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य सामान्य घटेको छ । 

    images

    आज सुन तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख २२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    मंगलबार सुन प्रतितोला ३ लाख २२ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    images

    त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ९ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । 

  • सम्बन्धित विषय:

  • # सुनचाँदी