शनिबार, भाद्र २७ गते २०८३
images

त्रिशूली नदि तटीय क्षेत्रमा बाढी प्रभावित स्थानीयको जनजिवन अस्तव्यस्त (तस्बिरहरु)

एक्सप्रेस पाना
भाद्र ११, २०८३ बिहीबार
  • 126
    SHARES
  • त्रिशूली नदि तटीय क्षेत्रमा बाढी प्रभावित स्थानीयको जनजिवन अस्तव्यस्त (तस्बिरहरु)

    काठमाडौं । भोटेकोशी र त्रिुशली नदिमा बुधबार अचानक आएको भीषण बाढीले नदी तटीय क्षेत्रका बस्तीमा व्यापक क्षति पुर्‍याएको छ । नदी किनारका घर, पसल, सडक तथा सावर्जनिक संरचनामा बाढीले क्षति पुर्‍याउँदा स्थानीयवासीको जनजीवन अस्तव्यस्त भएको छ ।

    images

    प्रभावित क्षेत्रमा यतिबेला सरकारी पक्ष र विभिन्न संघसंस्थाहरुले उद्धार तथा राहत वितरणका कार्य जारी राखेका छन् । यद्यपी, ती क्षेत्रमा हाल सम्म के कति मानविय र आर्थिक क्षति भयो भन्ने बारेमा सरकारले विवरण संकलन गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # त्रिशूली नदि