शनिबार, भाद्र २७ गते २०८३
images

रसुवाको भोटेकोशी बाढी : ६१६ शव फेला, २३०१ जनाको उद्धार

एक्सप्रेस पाना
भाद्र १३, २०८३ शनिबार
  • 116
    SHARES
  • रसुवाको भोटेकोशी बाढी : ६१६ शव फेला, २३०१ जनाको उद्धार

    काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण हालसम्म ६१६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

    images

    नेपाल प्रहरीले शनिबार बिहान ७ बजे सम्म सार्वजनिक गरेको विवरणअनुसार फेला परेका ६१६ शवहरू मध्ये सबैभन्दा बढी चितवन जिल्लामा २३३ जना रहेका छन् ।

    नवलपरासी पूर्व १५८, गोरखा ४८, नवलपरासी पश्चिम ४७, धादिङ ४५, नुवाकोट ४१, तनहुँ ३१ र रसुवा १३ जना रहेका छन् ।

    images

    बाढीका कारण २७ जना प्रहरी कर्मचारी सम्पर्कविहीन रहेका छन् । 

    बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा उद्धार तथा सुरक्षा व्यवस्थापनका लागि ४ हजार ८११ जना प्रहरी परिचालन गरिएको छ ।

    बाढीबाट घाइते तथा उद्धार गरिएका व्यक्तिको संख्या २३०१ जना रहेको छ । जसमा रसुवामा ६७६ र नुवाकोटमा १ हजार ६२२ र धादिङमा ३ जना रहेको छ । 

    यसैगरी, काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत

  • सम्बन्धित विषय:

  • # रसुवाको भोटेकोशी बाढी