मंगलबार, भाद्र २३ गते २०८३
images

तोलामा एकैदिन ८ हजार ८ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
भाद्र १७, २०८३ बुधबार
  • 125
    SHARES
  • तोलामा एकैदिन ८ हजार ८ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य घटेको छ । 

    images

    आज सुन तोलामा ८ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला ३ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ५८० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

     

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य