शनिबार, भाद्र २७ गते २०८३
images

‘श्रीकृष्ण जन्माष्टमी’ पाटनस्थित कृष्ण मन्दिरमा भक्तजनको भीड

एक्सप्रेस पाना
भाद्र १९, २०८३ शुक्रबार
  • 44
    SHARES
  • ‘श्रीकृष्ण जन्माष्टमी’ पाटनस्थित कृष्ण मन्दिरमा भक्तजनको भीड

    काठमाडौं । भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने जन्माष्टमीका अवसरमा देशभरका कृष्ण मन्दिरमा भक्तजनको भीड लागेको छ । भक्तजनले बिहानैदेखि मन्दिरमा पुगेर पूजा, आराधना तथा दर्शन गरिरहेका छन् । 

    images

    photo-8_f43159d9.jpg

     

    images

    पाटनस्थित कृष्ण मन्दिरमा पनि जन्माष्टमीका अवसरमा विशेष पूजा तथा दर्शनका लागि भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ ।