मंगलबार, भाद्र २३ गते २०८३
images

तोलामा ३५ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
भाद्र २१, २०८३ आइतबार
  • 94
    SHARES
  • तोलामा ३५ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य घटेको छ । 

    images

    आज सुन तोलामा ३५ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख ४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला ३ लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

     

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य