बुधबार, भाद्र २४ गते २०८३
images

अनुहार नमिलेपछि जेनजी सहिदको शालिक उद्घाटन स्थगित (तस्बिरहरु)

एक्सप्रेस पाना
भाद्र २४, २०८३ बुधबार
  • 52
    SHARES
  • अनुहार नमिलेपछि जेनजी सहिदको शालिक उद्घाटन स्थगित (तस्बिरहरु)

    काठमाडौं । सातदोबाटोस्थित सहिद पार्कमा निर्माण गरिएको जेनजी सहिदको शालिकको अनुहार सहिदसँग नमिलेपछि उद्घाटन स्थगित गरिएको छ। निर्माण समितिले प्रतिमा पुनर्निर्माण गरी एक महिनाभित्र नयाँ शालिक तयार गर्ने जनाएको छ।

    images

    photo-23_c93a1164.jpeg

    photo-16_5cea5f6b.jpeg

    images

    photo-10_1d7304e1.jpeg

    photo-21_61797fb4.jpeg

     

  • सम्बन्धित विषय:

  • # शालिक