बुधबार, भाद्र २४ गते २०८३
images

१५.४३ अंकले घट्यो नेप्से , ४ अर्ब १९ करोडको कारोबार

एक्सप्रेस पाना
भाद्र २४, २०८३ बुधबार
  • 55
    SHARES
  • १५.४३ अंकले घट्यो नेप्से , ४ अर्ब १९ करोडको कारोबार

    काठमाडौं । कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । 

    images

    आज बजार १५.४३ अंकले घटेर २५४५.४० को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । 

    बजार घटे पनि कारोबार रकम भने बढेको छ । सोमबार ३ करोड ८३ लाखको कारोबार भएको बजारमा बुधबार ४ अर्ब १९ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज त्यसैगरी आज १९५कम्पनकिो सेयर मुल्य बढेको छ भने ७९ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ४ कम्पनिको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन । 

     

  • सम्बन्धित विषय:

  • # नेप्से