आइतबार, कार्तिक १६ गते २०८३
images
images

इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो लिङ्गो (फोटोसहित)

एक्सप्रेस पाना
आश्विन ७, २०८३ बुधबार
  • 111
    SHARES
  • इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो लिङ्गो (फोटोसहित)

    काठमाडौं । काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्रा पर्व आज (बुधबार)देखि औपचारिक रूपमा सुरु भएको छ । हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरव अगाडि लिङ्गो ठड्याएर औपचारिक रूपमा जात्रा सुरु भएको हो ।

    images

    इन्द्रजात्राको सुरुवातसँगै लिङ्गो ठड्याउने क्रममा परम्परागत बाजागाजा बजाउँदै धार्मिक विधिअनुसार पूजाआजा गरेर सम्पन्न गरिएको छ । इन्द्रजात्रा काठमाडौं उपत्यकाका नेवार समुदायको महत्त्वपूर्ण पर्व हो ।

  • सम्बन्धित विषय:

  • # इन्द्रजात्रा