आइतबार, कार्तिक १६ गते २०८३
images
images

खराब मौसमका कारण उडान प्रभावित

एक्सप्रेस पाना
आश्विन ९, २०८३ शुक्रबार
  • 89
    SHARES
  • खराब मौसमका कारण उडान प्रभावित

    काठमाडौं । खराब मौसम तथा अपर्याप्त भिजिबिलिटीका कारण विभिन्न हवाई उडान प्रभावित भएका छन् ।

    images

    निरन्तरको वर्षा र धुम्म भएको वातावरणको कारण भिजिबिलिटी कम हुँदा उडान प्रभावित भएको हो । 

    उडान अवरुद्ध हुँदा विमानस्थलमा यात्रुको चाप बढेको छ । पोखरा,भरतपुर र तुम्लिङटारमा उडान हुन सकेको छैन ।

    images

  • सम्बन्धित विषय:

  • # खराब मौसम