आइतबार, कार्तिक १६ गते २०८३
images
images

अफगानिस्तानलाई हराउँदै नेपालको विजयी सुरुवात

एक्सप्रेस पाना
आश्विन ९, २०८३ शुक्रबार
  • 315
    SHARES
  • अफगानिस्तानलाई हराउँदै नेपालको विजयी सुरुवात

    काठमाडौँ । एसियाली खेलकुदको पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा नेपालले अफगानिस्तानलाई हराउँदै विजयी सुरुवात गरेको छ ।

    images

    शुक्रबार भएको खेलमा नेपालले अफगानिस्तानलाई ५ विकेटले हराएको हो ।

    १०३ रनको लक्ष्य पछाएको नेपालले १७.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । नेपालको जितमा सन्दीप जोराले सर्बाधिक ३४ रन बनाए भने रोहित पौडेलले अविजित ३३ रन बनाए। 

    images

    यसअघि टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाउदै १०२ रन बनाएको थियो । अफगानिस्तानका लागि फैजल खान अहमदजाइ र नाजिबुल्लाह जद्रानले ३०-३० रन बनाएका थिए  ।

  • सम्बन्धित विषय:

  • # एसियाली खेलकुद