आइतबार, कार्तिक १६ गते २०८३
images
images

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा पक्राउ

एक्सप्रेस पाना
आश्विन ११, २०८३ आइतबार
  • 135
    SHARES
  • पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा पक्राउ

    काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा पक्राउ परेका छन्।

    images

    प्रहरीले जबरालाई गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ गरेको हो । उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले जबरालाई गएराति पक्राउ गरेको हो ।

    जबराविरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको छ । 

    images

    यद्यपि, उनीविरुद्ध परेको उजुरीको विषयवस्तु तथा लगाइएको कसुरबारे प्रहरीले हालसम्म विस्तृत जानकारी सार्वजनिक गरेको छैन।

  • सम्बन्धित विषय:

  • # चोलेन्द्रशम्शेर जबरा