शनिबार, भाद्र २७ गते २०८३
images

भावना आचार्यको स्वरमा  'टिकटक चलाउने' तीज  गीत सार्वजनिक

एक्सप्रेस पाना
श्रावण ८, २०७८ शुक्रबार
  • 1.1K
    SHARES
  • भावना आचार्यको स्वरमा  'टिकटक चलाउने' तीज  गीत सार्वजनिक

    काठमाडौँ । लोक गायिका  भावना  र स्रजक गायक चक्र बमको स्वरमा  'टिकटक चलाउने' मौलिक तीज गीत सार्वजनिक भएको छ । लय कमल जिसी शब्द नरेन्द्र बियोगीको रहेको छ । 

    images

    दैलेखी चेली तथा सुमधुर आवाजकी भावाना आचार्यले चक्र बमको सँगको सहकार्यमा आधुनिक जेनेरेसनका यूवाहरुलाई यो गीतले चर्चा कमाउने आशा छ । हेर्नुहोस् भिडियो । 

     

    images