आइतबार, कार्तिक १६ गते २०८३
images
images

दशैँ मनाउन काठमाडौं छाड्नेहरुको भीड (फोटो फिचर)

एक्सप्रेस पाना
आश्विन २८, २०८३ बुधबार
  • 67
    SHARES
  • दशैँ मनाउन काठमाडौं छाड्नेहरुको भीड (फोटो फिचर)

    काठमाडौं । दशैँ सुरु भएसँगै गाउँघर फर्किने यात्रुको चहलपहल बढेको छ। काठमाडौंको नयाँ वसपार्क, कलंकी, जडिबुटीलगायतका क्षेत्रमा राजधानी छाड्ने यात्रुहरुको भीड बढी देखिन्छ ।

    images

    कोही यात्रु झोला र सामान बोकेर बसको प्रतीक्षामा छन् भने कोही परिवारसहित आफ्नो गन्तव्यतर्फ लागिरहेका छन्।

    photo-3_28694302.jpeg

    images

    photo-5_b6ad1580.jpeg

    photo-9_39a62be1.jpeg