आइतबार, कार्तिक १६ गते २०८३
images
images

कर्णाली नदीमा दाजु बहिनी बेपत्ता 

एक्सप्रेस पाना
श्रावण ९, २०७८ शनिबार
  • 367
    SHARES
  • कर्णाली नदीमा दाजु बहिनी बेपत्ता 

    काठमाडौँ । बर्दिया स्थित कर्णाली नदीमा नुहाउन गएका दाजु बहिनी बेपत्ता भएका छन् ।  नदीमा नुहाउन गएका २ जना कर्णाली नदीमा बेपत्ता भएका हुन् । गेरुवा गाँउपालिका वडा नं ६ का १४ वर्षिय सञ्जिव विक र उनकी ८ वर्षिय बहिनी दिलमाया विक रहेका छन्।

    images

    शुक्रबार बिहान खाना खाएर खेल्न गएका दाजु बहिनी नुहाउने क्रममा ११ बजे बेपत्ता भएको स्थानीयले जनाएका छन्। बेपत्ता भएका बालबालिकाको प्रहरी र स्थानीयहरुले खोजी जारी राखेका छन्।