शनिबार, भाद्र २७ गते २०८३
images

मलेशियामा भएका २४ नेपालीको श'व स्वदेश ल्याइयो  

एक्सप्रेस पाना
श्रावण ९, २०७८ शनिबार
  • 364
    SHARES
  • मलेशियामा भएका २४ नेपालीको श'व स्वदेश ल्याइयो  

    काठमाडौँ । रोजगारीका लागी मलेशिया गएका २४ नेपालीको श'व स्वदेश  स्वदेश ल्याइएको छ ।   राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्स को जहाजले मलेशियाबाट २४ वटा नेपालीको श'व स्वदेश ल्याएको हो । 

    images

    निगमको वाइडबडी ए ३३० जहाजले मलेशियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ वटा श'व र तीन वटा अस्तु सहति  नेपाल ल्याएको हो।

    वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न समयमा मृत्यु भएका नेपालीको श'व बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको निगमको उडान सञ्चालन विभागले जानकारी दिएको छ। वैदेशिक रोजगार बोर्डको समन्वयमा नेपाल ल्याइएका सबै शवलाई आजै आफन्तको जिम्मा लगाएको जानकारी दिएको छ । 

    images