शनिबार, भाद्र २७ गते २०८३
images

३,११४ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

एक्सप्रेस पाना
श्रावण ९, २०७८ शनिबार
  • 347
    SHARES
  • ३,११४ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०६२५ पीसीआर परीक्षणमा २३०९ र ४२८५ एन्टिजेन परीक्षणमा ८०५ जना गरी ३११४ जनामा संक्रमण पुष्टि भएको हो ।

    images

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ र २१९७ जना संक्रमणमुक्त भएका छन्