आइतबार, भाद्र २८ गते २०८३
images

आज शनिबार : संकटा मन्दिरमै पुगेर दर्शन गर्न नसके पनि क्लिक गरेर दर्शन गर्नुहोस् सारा संकट दुर हुनेछ !

एक्सप्रेस पाना
कार्तिक २७, २०७८ शनिबार
  • 454
    SHARES
  • आज शनिबार : संकटा मन्दिरमै पुगेर दर्शन गर्न नसके पनि क्लिक गरेर दर्शन गर्नुहोस् सारा संकट दुर हुनेछ !

    कात्तिक २७ काठमाडौं । काठमाडौंमा रहेको संकटा देवीको यो एक प्रसिद्ध मन्दिर हो । यो मन्दिर नयाँ सडक स्थित नेपाल वायुसेवा निगमको कार्यालयको पछाडीको गल्लीमा पर्दछ जसलाई टेबहाल भनिन्छ । संकटा मन्दिरको पहिलो तल्लामा संकटा देवी अवस्थित हुनुहुन्छ भने तल्लो तल्लामा करुणामई अवस्थित हुनुहुन्छ ।

    images

    यस मन्दिरमा विशेष गरी शनिवार तथा दशैको बेला भक्तजनहरुको ठूलो भिड लाग्ने गर्छ । शनिबार संकटा देवीको दर्शन गरेरमा सबै संकटहरु टाढा भाग्ने जनविश्वास रहेको छ । यही जनविश्वास अनुसार तपाईका संकट दुर भगाउन यही तस्विरमा दर्शन गरेर हरेक शनिबार सेयर गर्ने गर्नुहोस् ।

    भिडियो पनि हेर्नुस् 

    images

    https://youtu.be/IwIAa6IUdx0