शनिबार, भाद्र २७ गते २०८३
images

काठमाडौँ उपत्यकामा थप १० दिन निषेधाज्ञा  

एक्सप्रेस पाना
श्रावण १०, २०७८ आइतबार
  • 307
    SHARES
  • काठमाडौँ उपत्यकामा थप १० दिन निषेधाज्ञा  

    काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको हो ।

    images

    निषेधाज्ञाका नियममा भने कुनै परिवर्तन नभएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।