शनिबार, भाद्र २७ गते २०८३
images

झापामा बैंकिङ कसूर मुद्दाका फरार व्यक्ती पक्राउ 

एक्सप्रेस पाना
श्रावण ११, २०७८ सोमबार
  • 345
    SHARES
  • झापामा बैंकिङ कसूर मुद्दाका फरार व्यक्ती पक्राउ 

    काठमाडौँ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दमक नगरपालिका ५  ठेगाना भएका ४७ वर्षीय बिनोद कुमार कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । 

    images

    उच्च अदालत पाटनको २०७७ मंसिर ३० गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३ दिन कैद, ७ लाख रुपैयाँ जरिवाना र २८ हजार रुपैयाँ पीडित राहतकोषमा क्षतिपूर्ति दाखिला गर्नुपर्ने ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो

    उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

    images