आइतबार, कार्तिक १६ गते २०८३
images
images

भारतको आसाम सीमा क्षेत्रमा झडप हुँदा ६ जनाको मृत्यु   

एक्सप्रेस पाना
श्रावण १२, २०७८ मंगलबार
  • 341
    SHARES
  • भारतको आसाम सीमा क्षेत्रमा झडप हुँदा ६ जनाको मृत्यु   

    भारतको दुई राज्यको सीमा क्षेत्रमा झडप हुँदा ६ प्रहरीको मृत्यु भएको छ। भारतको आसाम र उत्तर पूर्वी राज्य मिजोरमका सीमामा उक्त झडप भएको हो। झडपमा परी मृत्यु भएका ६ प्रहरी आसामका रहेका आसामका मुख्यमन्त्री हिम्मत विश्व सरमाले ट्वीटमार्फत् जानकारी दिएका छन्।

    images

    सीमा क्षेमा सोमबार स्थानीय र प्रहरीबीच झडप भएको थियो। झडपका क्रममा गोलीसमेत चलेको थियो। सीमा विवादमा दुवै राज्यका मुख्यमन्त्रीहरुबीच केही समय अघिबाट तिक्ततासमेत छाएको छ।

    यो विवादलाई मिलाउन यसअअघि भारतको गृहमन्त्रालयले पनि दुवै मुख्यमन्त्रीहरुलाई निर्देशन दिएको थियो। तर विवाद समाधानको साटो सीमामा झनै तनाव बढिरहेको छ।

    images