शनिबार, भाद्र २७ गते २०८३
images

महानगरमा आजदेखि पुनः भेरोसेल खोप लगाइँदै

एक्सप्रेस पाना
श्रावण १४, २०७८ बिहीबार
  • 377
    SHARES
  • महानगरमा आजदेखि पुनः भेरोसेल खोप लगाइँदै

    काठमाडौँ ।  आजदेखि काठमाडौं महानगरपालिकामा पुनः कोराना भाइरस कोभडि १९ विरुद्धको भेरोसेल खोप लगाइँदैछ।यसअघि खोपको पहिलो मात्रा छुटेका ५० वर्षमाथिका सबै उमेर समूहका लागि आज बिहीबारदेखि खोप लगाइने काठमाडौं महानगरपालिकाले जनाएको छ।

    images

    महानगरपालिकाका ३२ वटा वडामै बिहान १० बजेदेखि पाँच बजेसम्म खोप लगाइने छ। खोप लगाउनेहरुले नागरिकताको प्रमाणपत्र, पासपोर्ट, सवारी चालक अनुमति पत्रमध्ये कुनै प्रमाणपत्र लिए जानुपर्ने छ। यी प्रमाणपत्रहरु पनि नभएका सम्बन्धित वडाको सिफारिश लिएर खोप केन्द्रमा जानुपर्ने महानगरपालिकाले जनाएको छ।

    uhc4-13-1-725x1024.jpg

    images

    22-1-768x542.jpg