शनिबार, भाद्र २७ गते २०८३
images

धुर्मुस–सुन्तलीको फिल्म ‘म त मर्छु कि क्या हो’ ट्रेलर सार्वजनिक 

एक्सप्रेस पाना
श्रावण १४, २०७८ बिहीबार
  • 520
    SHARES
  • धुर्मुस–सुन्तलीको फिल्म ‘म त मर्छु कि क्या हो’ ट्रेलर सार्वजनिक 

    काठमाडौँ ।  कलाकार सीताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तली को निर्माण रहेको फिल्म ‘म त मर्छु कि क्या हो’को ट्रेलर सार्वजनिक भएको छ ।  जीवनका हरेक संघर्ससँग जोडिएर सिताराम र कुञ्जनाले टेलिसिरिल मेरी बाँस्सै को धुर्मुसको शैलीमा देखिएका छन् ।  

    images

    लेखन र निर्देशन समेत धुर्मुस–सुन्तलीको रहेको फिल्ममा उनीहरुको अलवा बुद्धि तामाङ, विजय बराल, रवि गिरी, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइराला, बलदिप राई लगायतका कलाकारको अभिनय समेटिएको छ । फिल्म ओटीटी प्लेटफर्म ‘ओ हो मूभि’मा रिलिज हुने बताइएको छ । फिल्ममा मिलन श्रेष्ठको सम्पादन, स्वेत्ना योञ्जनको कोरियोग्राफी रहेको छ ।


    पछिल्लो समय अभिनय भन्दा पनि समाज सेवामा बढी क्रियासिल धुर्मुस–सुन्तली अहिले भरतपुरको चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेका छन् । सीतारामले कोरोना अगाडि फिल्म ‘सेन्टीभाइरस’ निर्माण गरेका थिए ।

    images