शनिबार, भाद्र २७ गते २०८३
images

देशभर ३,६११ जना कोरोना संक्रमित थप, २७ जनाको मृत्‍यु

एक्सप्रेस पाना
श्रावण १५, २०७८ शुक्रबार
  • 312
    SHARES
  • देशभर ३,६११ जना कोरोना संक्रमित थप, २७ जनाको मृत्‍यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    images

    ९ हजार ७८३ पीसीआर परीक्षण गर्दा २ हजार ४६७ जना र ४ हजार ८७८ एन्टिजेन परीक्षण गर्दा १ हजार १४४ गरी ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने १ हजार ८१६ जना निको भएका छन् ।