तस्वीर रासस
लिफ्टिङ गरेर ल्याइएको पानी
तुलसीपुर, २१ असार । दाङको बंलगाचुली गाउँपालिका वडा नं ७ मा सोलारबाट लिफ्टिङ गरेर ल्याइएको पानी । सिचाइका लागि सोलार जडान गरेर लिफ्टिङबाट पानी ल्याइएको हो ।