आइतबार, कार्तिक १६ गते २०८३
images
images

भारतमा कोभिड : २४ घन्टामा साढे दुई लाख संक्रमित

एक्सप्रेस पाना
माघ ३, २०७८ सोमबार
  • 396
    SHARES
  • भारतमा कोभिड : २४ घन्टामा साढे दुई लाख संक्रमित

    एजेन्सी । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपछि भारतमा कोभिड संक्रमितको संख्या तीव्र बढिरहेको छ । पछिल्लो २४ घन्टामा दुई लाख ५८ हजार जनामा संक्रमण देखिएको छ ।

    images

    भारतको २८ राज्यका ७ हजार ७४३ जनामा ओमिक्रोन  देखिएको छ । भारतमा कुल संक्रमितको ४ दशमलब १८ प्रतिशत सक्रिय संक्रमित छन् । पछिल्लो साता दक्षिणी राज्य केरला, महाराष्ट्र र पश्चिम बंगाल कोभिडबाट प्रभावित छ । 

    कोभिड बढेपछि भारतका विभिन्न सहरहरूमा रात्रिकालीन कर्फ्यु लगाइएका छन् ।

    images