फागुन १ महोत्तरी । महोत्तरीको गौशालास्थित एभरेस्ट चिनी मिलमा उखु बेच्न आउने किसानहरूको भिड बढ्न थालेको छ । महोत्तरीका सबै पालिकामा अहिले उखु काट्ने सिजन छ । काटेका उखु चिनी मिलसम्म पुर्याउन किसानलाई भ्याइनभ्याइ छ ।