आइतबार, कार्तिक १६ गते २०८३
images
images

मोबाइल बिगारेको निहुँमा श्रीमतीको चक्कु प्रहार गरी हत्या

एक्सप्रेस पाना
फाल्गुण २, २०७८ सोमबार
  • 785
    SHARES
  • मोबाइल बिगारेको निहुँमा श्रीमतीको चक्कु प्रहार गरी हत्या

    फागुन २ झापा । श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले झापाको भद्रपुर नगरपालिका–१ लाहुरे चोक बस्ने ३४ वर्षीय अमर बहादुर तामाङ सोमबार बिहान पक्राउ गरेको छ । 

    images

    ३४ वर्षीया श्रीमती अनिता लिम्बुलाई धारिलो हतियार चक्कु र ढुङ्गा प्रहार गरी उनले हत्या गरेको प्रहरीले जनाएको छ । 

    मोबाइल बिगारेको बिषयमा अमर बहादुरले आफ्नै श्रीमतीको हत्या गरी आफैँ सिमा प्रहरी चौकी पृथ्वीनगरमा आएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    images